किन गर्नु पर्दो रहेछ त समाज सेवा? तपाइलाई के ले प्रेरित गर्यो? चार भञ्ज्याङका अध्यक्षलाई गणेशमान गुरुङले प्रश्न गर्दै। सगरमाथा टेलिभिजन 20 Aug 2015
चन्दा भन्ने कुरा धेरै या थोरै हुदैन, त्यो त मनले दिने कुरा हो। चार भञ्ज्याङ सेन्टर फोर हेल्थका लागि “WristBand Campaign” बाट पैसा संकलन गर्नु भएकोमा, धेरै धेरै धन्यवाद श्रीमती इन्द्र गुरुङ र श्री लालकाजी गुरुङलाई। 23 Aug 2015