Sarita Gurung- पर्बत जिल्ला,कुर्घा-८ लामेमा अवस्थित श्री चिसापानी देवी प्राथमिक बिधालय अन्तर्गत शिशु कक्षामा अध्यानरत गणेश नेपाली र माया नेपालिका छोरा सबिन नेपालीको स्कुल ड्रेस सिलाईयो |
Report by Miss Sarita Gurung (Pkrgrl Sarugrg)
“म त हुक फुत्केको पाईन्ट समाउदै…
बटन सबै फुत्केको,जता ततै फाटेको कमिज लगाउदै…
स्कुल जान हिडेको… झोला छैन भविष्यको….
तै पनि क ख सिक्न स्कुल आएको……”
“Our next campaign for needy people….those who want to go school with school uniform…. education is the key of success….so let’s give them a opportunity of education…… Women for women….. lets join with us……soon we are going to start fund raising programme for this people…till make your mind sure n get ready for support….”
पर्बत जिल्ला,कुर्घा-८ लामेमा अवस्थित श्री चिसापानी देवी प्राथमिक बिधालय अन्तर्गत शिशु कक्षामा अध्यानरत गणेश नेपाली र माया नेपालिका छोरा सबिन नेपाली.. चारभंज्यांग तमु समाजको आफ्नो गाउ आफै बनाउ भन्ने अभियान अन्तर्गत हामीले यो स्कुल निरिक्षण गरेका थियौ…यसै क्रममा हामीले सबिन नेपालीको स्कुल ड्रेस फ़ाटिएको देखेर नया स्कुल ड्रेस सिलाउन भनि यस स्कुल कि प्रधानध्यापक श्रीमती हरि कुमारी शर्मा म्याडमलाई रु,१००० प्रदान गरेका थियौ,,सोहि स्वरुप उहाले नया स्कुल ड्रेस सिलाई सबिन नेपालीलाई प्रदान गर्नु भएको जनाकारी स्वरुप यो तस्विर उपलब्द गराउनु भएको छ…
स्मरण रहोस श्री चिसापानी देवी प्राथमिक बिधालयमा पढाउनु हुने सबै महिला शिक्षिकाहरु मात्रै हुनु हुन्छ भन्ने यस बिधालय ब्यबस्थापन समितिमा पनि महिला कै अधक्क्ष्यता रहेको कुरा हामीले जानकारी पाएका छौ.. यस बिधालयमा कुल ३२ जना बिधार्थी मध्य २० छात्रा,१२ छात्र अध्ययनरत छन्.. हामीले यस स्कुलका हरेक विधार्थीलाई स्कुल पोसाक प्रदान गरि स्कुल आउन प्रोत्साहन गर्ने निर्णय गरेका छौ… यस स्कुलमा महिलाहरु राम्रो सहभागिता रहेका कारण हामी महिला दिदि बहिनि हरु नै मिलि केहि सहयोग रकम जुटाउने कि…???
सेवा नै धर्म हो..गाउ घरका बालबालिकालाइ उचित शिक्षा दिने हाम्रो कर्तब्य हो…
सरिता गुरुङ
काठमाडौँ